पुर्ण केसी / असोज ३, दाङ । जिल्लाको लमहीको एक जंगलमा महिलाको बेवारिसे शब फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीको जंगलमा महिलाको शब फेला परेको दाङ प्रहरीले बताएको छ ।
महिलाको शबलाई च्याउ खोज्न गएका बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शबको पहिचान हुन नसकेको र शब कुहिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शब अहिले लमही अस्पतालमा पोस्टमाटमको लागी राखीएको छ ।
दाङको लमहीमा बेवारिसे शव फेला
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
१३ घण्टा अघि
लुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
२ दिन अघि








