कपिलवस्तु , असोज, ३ / रमेश पौडेल /
भोलि शनिबार कपिलवस्तुमा विद्युत आपूर्ति बन्द हुने भएको छ । कपिलवस्तुको चन्द्रौटा सब स्टेसनदेखि तौलिहवा र जितपूरबीच लाइनमा पर्ने रुखहरु काट्नुपर्ने भएकाले भोलि मिति २०७६/ ०६/ ०४ गते बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म सम्पूर्ण लाइन बन्द हुने नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका प्रमुख जय कुमार यादवले जानकारी दिनुभयो ।
शाखाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी सम्पूर्ण ग्राहक वर्गलाई दिएको छ । शाखाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै ः
विज्ञप्ति