गृहपृष्ठ प्रदेश नं ५ (नेकपा) वडा कमिटीले गर्‍यो बोडगाउँ चोकमा दिप प्रज्वलन

(नेकपा) वडा कमिटीले गर्‍यो बोडगाउँ चोकमा दिप प्रज्वलन

प्रकाशित मिति:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाणगंगा नगरपालिका वडा नम्बर ८ कमिटिले वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडगाउँ चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ !

कार्यक्रम मा नेकपा केन्द्रीय सदस्य कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपाने केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज बिमला घिमिरे प्रदेश कमिटि सदस्य कृष्ण पौडेल प्रदेश कमिटि सदस्य तथा कपिलवस्तु जिल्ला सचिव रामचन्द शाह (बिष्णु) प्रदेश कमिटि सदस्य प्रभा पौडेल लगायत जिल्ला,नगर,वडा,जनवर्गीय संगठन का नेताहरु लगायत स्थानियको उपस्थिति थियो  !

सम्बन्धित् समाचार