“ सँग सँगै मिलेर देश विकास गरौ ″ भन्ने नाराका साथ बाणगंगा नगरपालिका वडा न. २ मा अवस्थित हिलर्बट ईङ्गलिस बोर्डिङ स्कुल पिपराले संविधान दिवस भव्य रुपमा मनाएको छ । बाणगंगा नगरपालिका लगायत देशै भरका सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा बिदा भैरहदा पनि हिलर्बट ईङ्गलिस बोर्डिङ स्कुलले बिद्यालय संचालन गर्दै बिद्यालयमै बिद्यार्थीहरुलाई सहभागि गराउँदै दिवस मनाएको हो ।
संविधान दिवस कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेस सभा सदस्य बिष्णु पन्थीले हिलर्बट ईङ्गलिस बोर्डिङ स्कुलले गरेको संविधान दिवस बिषेस कार्यक्रमले बिद्यार्थीहरुका हकहितका कुरालाई निर्धारित गर्दै सुनिश्चितता र्तफ लैजाने बताए । उनले ९० प्रतिसत भन्दा बढि नेपालि जनताको सर्मथनमा भएको संविधानहो र यसमा भएका टिका टिप्पणीले केहि फरक नर्पने बताए । पन्थिले कुनै राजनितीक दलले आफ्नो हराउाँदै गरेको अस्थित्व कायम हुन्छकि भन्ने आसामा यस्तो गरेको हुन भन्दै पन्थिले प्रदेस ५ भित्रका सबै नगरपालिका भन्दा बाणगंगा नगरपालिकालाई हरेक सिाबले अग्रस्थान पुयाउर्न आफु लागि परेको बताए ।
त्यस्तै बिशिष्ट अतिथी बाणगंगा नगरपालिका वडा न. २ का अध्यक्ष विष्णु पौडेलले यस सुखद अवसरमा खुसि हँुदौ हिलर्बट ईङ्गलिस बोर्डिङ स्कुललाई संविधान दिवसको सुभकामना व्यत्त गरेका थिए । अध्यक्ष पौडेलले २०७२ सालमा जरि भएको संविधानले संम्पुण नेपालि जनताहरुको लागि सुखि ,खुसि र संम्वृद्ध नेपालको अनुभब भएको बताए ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक खनाल , प्रवन्ध निर्देसक बुद्धिराम पौडेल , विष्णु खनाल ,शोभाखर पौडेल ,घनशयाम भुषाल ,पत्रकार अशोक पौडेल ,हरि घिमिरे लगायत करिब २०० भन्दा बढि बिद्यार्थी हरुको सहभागिता रहेका थियोे । कर्यक्रममा बिद्यालयका प्रिन्सीपल कमल पौडेलको स्वगत ,शिक्षक डिल्लीराज पाण्डेको संन्चालनमा सम्पन्न भएको होे ।