गृहपृष्ठ प्रदेश नं ५ बाणगंगाको ‘उप्टहवा’को नाम अब देखी ‘उत्तमनगर’

बाणगंगाको ‘उप्टहवा’को नाम अब देखी ‘उत्तमनगर’

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा कार्यपालिकाको बैठकले वडा नः १ मा रहेको उप्टहवा गाउँको नाम परिवर्तनगरी उत्तमनगर राख्ने निणर्य भएको छ ।

आज बसेको कार्यपालिकाको बैठकले उतm निर्णय गरेको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाइन लाइ जानकारी गराएका छन ।

सम्बन्धित् समाचार