गृहपृष्ठ खबर कपिलवस्तुको जहदीमा सडक दुर्घटनामा परि घिमिरे गम्भीर घाइते

कपिलवस्तुको जहदीमा सडक दुर्घटनामा परि घिमिरे गम्भीर घाइते

वैखरी अनलाइन संवाददाता
कपिलवस्तुको जहदीमा सडक दुर्घटनामा परि लक्ष्मी घिमिरे गम्भीर घाइते हुनु भएको छ ।

बाणगंगा नगरपालिका वडा नः ५ बस्ने घिमिरे स्कुटीबाट दुर्घटना परेकी हुन ।

कपिलवस्तुको  ४ नम्बरमा रहेको युनाइटेड हस्पिटलमा  उपचार हुन नसकेपछि उहाँ लाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

सम्बन्धित् समाचार