वैखरी अनलाइन संवाददाता
कपिलवस्तुको जहदीमा सडक दुर्घटनामा परि गम्भीर घाइते हुनु भएकी लक्ष्मी घिमिरेको निधन भएको छ ।
बाणगंगा नगरपालिका वडा नः ५ बस्ने घिमिरे स्कुटीबाट दुर्घटना परेकी हुन ।
कपिलवस्तुको ४ नम्बरमा रहेको युनाइटेड हस्पिटलमा उपचार हुन नसकेपछि उहाँ लाई बुटवल रिफर गरिएको थियो
शव पोस्टमार्टम का लागि भैरहवा लगिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।









