सुशील गैरे बुद्धभूमि, बुद्धभुमि नगरपालिकाको सरस्वती आधारभुत बिद्यालयमा शिक्षक अभिभाबक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अभिभाबकहरुले आफ्नो बालबालिकालाई नियमित विद्यालय पठाउने सफा सुग्घर राख्ने र नगरपालिकाबाट उपलब्ध पोषण युक्त दिवा खाजा बनाइ दिने प्रतिबद्धता जनाएका थिए ।
विद्यालयमा पिउने पानीको समस्य रहेकोले किडार्क नेपालले ४थान पानी फिल्टर र अतिरिक्त क्रियाकलापमा प्रथम द्धितिय त्रितिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई हौसलाको लागी पुरस्कार उपलब्ध गराउने किडार्क नेपालले जानकारी दिएको छ। त्यस्तै १ जना बिद्यार्थीलाई जुत्ता ड्रेस लगायत बिद्यार्थीहरुलाई ज्यामिती कापी कलम पेन्सिल पनि बितरण गरेको थियो ।
गृहपृष्ठ खबर बुद्धभुमिल नगरपालिकाको सरस्वती आधारभुत बिद्यालयमा शिक्षक अभिभाबक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
बुद्धभुमिल नगरपालिकाको सरस्वती आधारभुत बिद्यालयमा शिक्षक अभिभाबक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगाका महिलाहरुको गुनासो सुन्दै उपमेयर चौधरी
६ घण्टा अघि
रोल्पामा जिप ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु
१६ घण्टा अघि
४ हजार अवैध चल्लासहित एक जना पक्राउ
१९ घण्टा अघि








