भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मिरमा शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समय अनुसार दिउँसो ४ बजेर ३५ मिनेटमा गएको भूकम्प ६ दशमलव ३ म्याग्नेच्यूटको मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पमा परी ४ जनाले ज्यान गुमाएका छन् / १ सयभन्दा बढी घाइते भन्दा बढी घाइते भएका छन् ।
भुकम्पका कारण ठूलो क्षेति पुगेको छ । पाकिस्तानको लाहौर, भारतको पञ्जाबस्थित अमृतसर एवं नयाँ दिल्लीसम्म पुगेको छ । भुकम्पपछि पराकम्प आउने क्रम चलिरहेको र हजारौँ मानिस अझै घर बाहिर रहेका छन् ।
विस्तृत विवरण आउन बाँकी ।