हास्यकलाकार पुरुषाेतम भण्डारी पुर्खे बाले नया दशै गित किरिया खर्च बजारमा ल्याएका छन । समाजमा घट्ने घटनालाई अाधार बनाएर गित ल्याईकाे हाे जति छाेरा भयपनि बुढेसकालमा जन्मदिने बाबुकाे बाटाेमा कुकुर मरे जस्तै मर्नु परेकाे तिताे यथार्थ गितमा ल्याईएकाे छ । गित हेरेपछि अन्त्य सम्म हेर्नू पर्छ अाशु नझार्ने काेहि हुदैन ,गीति कथामा अाधारित गित सबैले हेरनुहाेला मनपरे सेयर गर्नुहाेला गितमा पुर्खे बा र सुकदेब अधिकारिकाे स्वर र पुर्खे बाकै शब्द रहेकाे छ भने पुरुषाेतम गैरेकाे लय रहेकाे छ । एलपि ढकालकाे परिकल्पना रहेकाे गित दुर्गा पाैडेलले निर्देशन गर्नु भयकाे छ,।गितमा पुर्खे बा ,सुरज खरेल,बुद्ध गाैतमर गाेबिन्द कनाैजेले अभिनय गर्नु भएकाे छ।
पुरुषाेतम भण्डारी (पुर्खेकाे) दशै गित किरिया खर्च बजारमा
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
२ घण्टा अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
२ घण्टा अघि
कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा
११ घण्टा अघि








