गृहपृष्ठ खबर कञ्चनमा बेबारिसे बालिका फेला , शेयर गरेर बालिकाको पहिचान गर्न मद्दत गरौं

कञ्चनमा बेबारिसे बालिका फेला , शेयर गरेर बालिकाको पहिचान गर्न मद्दत गरौं

प्रकाशित मिति:

कञ्चन गाउपालिका वार्ड नं.४ बोरिङ बजारमा एक बालिका बेबारिसे अवस्थामा फेला परेकि छिन् ।

आफ्नो नाम र घर ठेगाना बताउन समेत नसक्ने अपरिचित अन्दाजि २ बर्षकि बालिका कञ्चन-४,अस्नैया बोरिङ बजार स्थित रुद्रपुर माध्यमिक बिधालय पछाडी बेबारिसे रुपमा रुदै हिडिरहेको अवस्थामा भेटिएकि हुन।

फेला परेकि उक्त बालिकालाई इलाका प्रहरी कार्यलय,रुद्रपुर रुपन्देहीलाई जिम्मा लगाइएकोछ।

बालिका लाइ पहिचान गर्नु हुनेहरूले
ई.प्र.का. रुद्रपुर 9857090514 या पत्रकार
जगिलाल थापा 9857031120/9804458340 लाई सम्पर्क गरेर जानकारी प्रदान गर्नु हुन समेत अनुरोध छ ।

सम्बन्धित् समाचार