गृहपृष्ठ खबर युवा पत्रकार हरि घिमिरे वैखरीको सह सम्पादकमा नियुक्त

युवा पत्रकार हरि घिमिरे वैखरीको सह सम्पादकमा नियुक्त

प्रदेश नः ५ को लोकप्रिय अनलाइन वैखरी अनलाइनको सह सम्पादकमा कपिलवस्तुुका युवा पत्रकार हरि घिमिरे नियुक्त भएका छन ।

वैखरी मिडिया प्रा.लि को बैठकले उनलाई सह सम्पादकमा नियुक्त गरेको हो ।

युवा पत्रकार घिमिरे कपिलवस्तु जिल्लामा रही बिगत ५ बर्ष देखी पत्रकारिता पेशामा सक्रिय रुपमा आबद्ध रहेका छन ।
उनी कपिलवस्तु दर्पण साप्ताहिक पत्रिकाका सह सम्पादक र कपिलवस्तु जिल्लाकै लोकप्रिय रेडीयो हर्टबिट एफएमका सञ्चालक समेत रहेका छन ।

घिमिरेको  नियुक्ती तथा आगमनले वैखरी अनलाइन अझ मजबुत हुने अनलाइनले बिश्वास लिएको छ ।

सम्बन्धित् समाचार