कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको जनता माध्यमिक बिद्यालयमा बन बिज्ञानका कक्षा सञ्चालन हने भएको छ ।
बिद्यालयले सिटिइभिटिबाट मान्यता पाएपछि कक्षा सञ्चालन गर्न लागीएको बिद्यालयका प्रार्चाय रमेश पन्थीले वैखरी अनलाइनलाइ बताएका छन ।
कक्षा लगत्तै सञ्चालन हुने भएकाले इच्छुक बिद्यार्थीले बिद्यालयमा संपर्क गर्न उनले आग्रह समेत गरेका छन ।








