कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बैरीयामा रहेको बाणगंगा अटो ट्रेर्डसले सामाजिक कार्यका लागी आर्थिक सहयेग गरेको छ ।
कपिलवस्तुको तौलीहवामा रहेको बालमन्दीरका बालबालिकाको लागी भन्दै बाणगंगा अटो ट्रेर्डसले आर्थिक सहयोग प्रदान गरेको हो । बाणगंगा अटो ट्रेर्डसका सञ्चालक मनोज पौडेल र बसन्त खनालले संयुक्त रुपमा बाल मन्दीरका अध्यक्ष राजु अर्याललाई रकम हस्तान्त्रण गरेका हुन ।
बाणगंगा अटो ट्रेर्डस जस्तो ब्यवसायिक प्रालीले यसरी सामाजिक कार्यमा पनि सहयोग गरेकामा बालमन्दीरका अध्यक्ष अर्यालले धन्यवाद ज्ञापन समेत गरेका छन ।








