कपिलवस्तु स्थित वैखरी अनलाइनको शुभआराम्भका कार्यक्रमका अवसरमा रोटरि क्लव अफ कपिलवस्तु मिडटाउनले लोकप्रिय वक्ता रमेश प्रसाईलाई सम्मान गरेको छ । क्लवका सस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, बर्तमान अध्यक्ष बिरेन्द्र खाणले उनलाई सम्मान गरेको हो । क्लवले उनलाई र उनका सहयोगिलाई तिलौराकोट घुमाउनुका साथै सम्मान गर्दा आफुलाई निकै खुशी लागेको प्रसाईले बताए ।
रोटरिद्धारा रमेश प्रसाई सम्मानित


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाख्रा पालेरै लाखौं आम्दानी
१० घण्टा अघि