कपिलवस्तुका नगरपालिकाका मेयर किरण सिहंलाई लोकप्रिय वक्ता रमेश प्रसाइले सुझाव दिएका छन । कपिलवस्तु नगरपालिकाका अन्र्तगत पर्ने तिलौराकोट नगरपालिकाको बिकास लागी उनले मेयर सिहंलाई सुझाव दिएका हन । तिलौराकोट जाने बाटो ब्यवस्थित गर्न नसक्दा मेयरको क्षमता र बिकास प्रतिको लगावका बिषयमा उनले धेरै कुरा राखेका हुन । वैखरी अनलाइनको उद्यघाटन कार्यक्रममा बोल्दै उनले कमसेकम तिलौराकोट जाने बाटो त पक्की गरिदिनुहोस भनि आग्रह गरेका हुन । बाकी भिडियोबाट
कपिलवस्तुका मेयर सिहंलाई रमेश प्रसाइको सुझाव
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी
१ घण्टा अघि
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
४ घण्टा अघि










