कपिलवस्तुका गोपाल ज्ञवाली नेकपा निकट युवा सघंको केन्द्रिय सदस्यमा मनोनित भएका छन । ज्ञवाली कपिलवस्तु युवा सघंका उपाध्यक्ष, कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत भई सकेका छन । युवा समाजसेविका रुपमा परिचित ज्ञवाली कपिलवस्तुका विभिन्न दर्जनौ सघंसस्थामा आवद्ध रहेका छन । युवा सघंको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
कपिलवस्तुका ज्ञवाली युवा सघंको केन्द्रीय सदस्यमा मनोनित
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजीवन सुधार परियोजनाको संयुक्त अनुगमन
२ दिन अघि







