गृहपृष्ठ खबर मुहान कपको उपाधि बुद्ध क्लव बनकट्टीलाई, उपबिजेतामा सनराइज मोतिपुर

मुहान कपको उपाधि बुद्ध क्लव बनकट्टीलाई, उपबिजेतामा सनराइज मोतिपुर

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ मा आयोजित मुहान कपको उपाधि बुद्ध स्र्पोटस क्लवले जित्न सफल भएको छ । शनिबार भएको फाइनल खेलमा सनराइज युवा क्लव मोतिपुरलाई ४÷० ले हराउदै बुद्ध सर्पोट्स क्लव बनकट्टी बिजयी भएको हो । बनकट्टीलाइ जिताउन अरुण चौधरीले २, सन्दिप गाहा र रोशन सेनले १÷१ गोल गर्दै जित दिलाउन सफल भएका हुुन । खेलको म्यान अफ दि म्याच अरुण चौधरीले पाए ।

सम्बन्धित् समाचार