कपिलवस्तुमा शैक्षिक इतिहासमा आफ्ना छुट्टै पहिचान बनाउन सफल केदार ज्ञवाली विशिष्ट प्रतिभाका धनी हुन । शिशिर डिजिटल रेकर्डिङ्ग स्टुडियो काठमाडौले सुमधुर संगित भरेको उक्त गितका सर्जक केदार ज्ञवाली, गायक शिव खनाल, बिमला पुन मगरले स्वरबद्ध गरेका छन् ।