कपिलवस्तुको बाणगंगा नगरपालिका बुद्धरगंशालामा पुर्णिमा कन्सर्ट आयोजना हुने भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बुद्ध रगंशालामा पुर्णिमा कन्सर्ट आयोजना हुन लागेको हो । बिगत बर्षमा जस्तै यसबर्ष पनि वेलफेयर पुर्णीमाका दिन २६ गते पुर्णीमा कन्सर्टको आयोजना गरेको वेलफेयरका अध्यक्ष राज कुमार खाणले वैखरी अनलाइनलाई जानकारी दिए । कन्सर्ट साझ ४ बजेबाट सुरु हुनेछ । कन्सर्टमा सिग्नेचर ब्याण्ड, डिजे एनको प्रस्तुतीसगै स्थानिय कलाकारको बजोड प्रस्तुती रहने उपाध्यक्ष राजन सेनले जानकारी दिए ।
बाणगंगा वेलफेयरद्धारा २६ गते बुद्धरगंशालामा पुर्णिमा कन्सर्टकाे अयोजना


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैचौथो शिवगढी कप शुरु
१० घण्टा अघि
पर्यटन नीति बनाउन सुझाव सङ्कलन गर्दै लुम्बिनी सरकार
१२ घण्टा अघि