गृहपृष्ठ खबर राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले वाड भेला सम्पन्न ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले वाड भेला सम्पन्न ।।

प्रकाशित मिति:

वैखरी अनलाइन शिवराज, कपिलवस्तुको शिवराज न पा १० मा आज राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले वाड भेला सम्पन्न भएको छ । उक्त भेलामा यही मंसिर१४गते हुने उप निर्वाचनमा पार्टीको जीतलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने तयारी तथा पार्टीको सिद्धान्तका बारेमा जनतामा कसरी जाने तथा उक्त वाडको चुनाव जित्नका लागी चाहिने रणकौसलका बारेमा जिल्ला अध्यक्ष नारायण बहादुर सिह जिल्ला उपाध्यक्ष भिष्म वन्जाडे तथा बिद्यार्थी नेता कृष्ण पौडेलले प्रकाश पार्नु भयो साथै उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गर्दै बलभद्र मिश्राको नेतृत्वमा २० जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन

सम्बन्धित् समाचार