कपिलवस्तुको बुद्धभुमी १(टिक्कर) र ३(घन्चौरा)मा रहेको दुर्गा भवानी मन्दिरमा सराय नाच सम्पन्न भएको छ । हिन्दु धार्मिक, परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि सराय नाच सुरु गरीएको त्यहाका स्थानीयहरुले बताउनु भयो । सराय नाचमा नौमति बाजामा युवायुवती, बृद्धबृद्धा, समाजसेवी सवैले हातमा खुडा, खुकुरी, तरवार लिई एक अर्कामा भाईचाराको सम्वन्ध होस भनि नाच्दै दुर्गा भवानी मन्दिर परिसर वरीपरी सराये नाच नाचिएको थियो ।
पूजा घरमा राखिएको फूलपाति विसर्जनका लागि बाजागाजा सहितका टोली नजिकैको स्थानिय घोराइखोला,कुन्द्रेखोलामा धार्मिक विधि अनुसार विसर्जन गरीएको छ ।
बुद्धभुमीमा रहेका विभिन्न दुर्गा मन्दिरमा सराये नाच सम्पन्न
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै१३औं कपिलवस्तु डान्स आईडलबाट बाहिरिईन् निरुता
१७ घण्टा अघि
च्याम्पियन्स लिग : लिभरपुलको लगातार छैटौं जित
१८ घण्टा अघि
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१८ घण्टा अघि