गृहपृष्ठ खबर तपाईं बसेको देशमा भाइटीकाको साइत कतिबेला ?

तपाईं बसेको देशमा भाइटीकाको साइत कतिबेला ?

प्रकाशित मिति:

६ कार्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १२ गते मंगलबार बिहान ११ बजेर ५२ मिनेट जुरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको कात्तिक ३ गते बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले सार्वजनिक गरेको भाइटीकाको उत्तम साइतको तालिका यस्तो छ :-

सम्बन्धित् समाचार