गृहपृष्ठ खबर गायक भिटेन पक्राउ, अश्लील गीत गाएको भन्दै प्रहरीद्वारा पक्राउ

गायक भिटेन पक्राउ, अश्लील गीत गाएको भन्दै प्रहरीद्वारा पक्राउ

प्रकाशित मिति:
  1. काठमाडौं । कार्तिक ७ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको जनाएको छ। अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको हो ।

यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो। भिटेनले ‘ हामी यस्तै त हो नी ब्रो’लगायतका चर्चित गित गाएका छन्।

सम्बन्धित् समाचार