कपिलवस्तुमा तिहारका अवसरमा राती १० बजे पछि देउसी भैलो खेल्न नपाइने भएको छ । । तिहारको समयमा हुन सक्ने विभिन्न घटनालाई मध्यनजर राख्दै राती १० बजे पछि देउसी भैलो नखेल्न पनि सबैलाई आग्रह गरेको छ । रातको समयमा विभिन्न घटनाहरु हुन सक्ने भन्दै राती १० बजे भित्रनै देउसीभैलो खेल्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपि सुनिल मल्लले बैखरी अनलाइनलाई बताएका छन ।
कपिलवस्तुमा १० बजेपछि भैलो खेल्न नपाइने


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
९ घण्टा अघि
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
११ घण्टा अघि