जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फयू तोड्न खोज्दा कपिलवस्तुकाे कृष्णनगरमा एक जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर स्थानीय सुरव कुमार पाण्डेयको ज्यान गएको हो । यसबारे थप विवरणा अाउन बाकी रहेकाे छ ।
कर्फयू तोड्दा कपिलवस्तुमा एक जनाको ज्यान गयो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा १३ नाल बन्दुक बरामद
२ दिन अघि
नेपालमा नयाँ प्रजातिकाे चरा भेटियाे
२ दिन अघि








