गृहपृष्ठ खबर कपिलवस्तुको हिंसामा भारतीय घुसपैठ ,मृत्यू हुने भारतीय रहेको पुष्टि

कपिलवस्तुको हिंसामा भारतीय घुसपैठ ,मृत्यू हुने भारतीय रहेको पुष्टि

कपिलवस्तुको कृष्णनगगरमा जारी रहेको कर्फयुको क्रममा मृत्यु हुने भारतीय नागरिक रहेको खुलेको छ । कर्फयू तोडेका ति ब्यतिm भारतीय रहेको खुलेको हो ।

त्यसरी गोली लागेर मृत्यू भएका ब्यक्ति भारतको सिद्धार्थ नगर जिल्लाका वासिन्दा रहेको पुष्टि भएकोछ । उनी वढ्नीसंग जोडिएको भारतीय भूभागमा स्थायीघर भएका ब्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरिक्षक दीप शम्सेर जवाराले वैखरी अनलाइनलाइ वताएका छन ।

सम्बन्धित् समाचार