गृहपृष्ठ खबर कपिलवस्तुमा कर्फयु तोडने भारतीय नागरिकको मृत्यु

कपिलवस्तुमा कर्फयु तोडने भारतीय नागरिकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुको कृष्णनगगरमा जारी रहेको कर्फयुको क्रममा मृत्यु हुने भारतीय नागरिक रहेको खुलेको छ । कर्फयू तोडेका ति ब्यतिm भारतीय रहेको खुलेको हो ।

त्यसरी गोली लागेर मृत्यू भएका ब्यक्ति भारतको सिद्धार्थ नगर जिल्लाका वासिन्दा रहेको पुष्टि भएकोछ । उनी वढ्नीसंग जोडिएको भारतीय भूभागमा स्थायीघर भएका ब्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरिक्षक दीप शम्सेर जवाराले वैखरी अनलाइनलाइ वताएका छन ।

सम्बन्धित् समाचार