कपिलवसतु ई सेवा सेन्टरको आयोजनामा र बुटवल शाखा कार्यालयको समन्वयमा आज गोरुसिँगेमा नियमित ई सेवा जोन मिट सम्पन्न गरको छ
कार्यक्रममा डिपाटमेन्ट हेर्ड कमल सापकोटाले ई सेवाले दिएको सेवाबारे जानकारी गराउनुभएको छ ।
बिचमा ई सेवाबाट हवाई टिकट काटे कारबाही हुने कुरा गलत रहेको र केहि हानिकारक त्तत्वले ई सेवालाई नोक्सान पुराउन गरेको गलत प्रचार रहेको बताउनु भएको थियो ।
हाल ई सेवा मार्फत मोवाइल रिचार्ज , विद्यालयको शुल्क , हवाई टिकट , विजुलीको बिल , बस टिकट लगायत विभिन्न सेवाको भुक्तानि गर्न सकिने कुरा बताइएको थियो ।
सन् २००९ मा स्थापना भएको ई सेवाले हाल ६० हजार एजेन्टहरु विस्तार गरको छ ।
आज सम्पन्न जोन मिटमा कपिलवस्तुमा रहेका १६ ओटा जोनलाई क्यास पोइन्ट प्रमाण पत्र वितरण गरिएको थियो भने ५ वटा उत्कृष्ठ पोईन्टहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
। गोरुसिँग स्ेिथत होटल पौवामा मा सम्पन्न जोन मिटमा ई सेवा शाखा वुटवलका शाखा प्रमूख गोबिन्द खनालको प्रमूख आतिथ्यता रहेको थियो । कपिलवस्तु ई सेवा सेन्टरका संचालक खेम क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रममा कमल सापकोटाको स्वागत तथा तारा थापाको संचालने रहेको थियो । सम्पन्न जोन मिटमा जिल्लामा रहेका १६ वटा जोनहरुको उपस्थि रहेको थियो ।
गृहपृष्ठ Featured ई सेवा द्धारा गोरुसिँगेमा जोन मिट सम्पन्न , ई सेवाबाट हवाई टिकट काटे कारबाही हुने कुरा झुठो
ई सेवा द्धारा गोरुसिँगेमा जोन मिट सम्पन्न , ई सेवाबाट हवाई टिकट काटे कारबाही हुने कुरा झुठो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे
३ घण्टा अघि
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
३ घण्टा अघि