गृहपृष्ठ खबर एम्बुलेन्स चालक सघं कपिलवस्तुमा नया नेतृत्व

एम्बुलेन्स चालक सघं कपिलवस्तुमा नया नेतृत्व

प्रकाशित मिति:

सयुतm एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तु तेस्रो अधिबेशनले नया नेतृत्व चयन गरेको छ । कपिलवस्तुको बाणगगा नगरपालिका .बैरियामा रहेको मायादेवी रिसोर्टमा मधु बेल्बासको अध्यक्षतामा नया कार्य समिति चयन भएको हो ।

जसको उपाध्यक्षमा कमल घिमिरे, सचीवमा याोगराज आचार्य, कोषाध्यक्षमा मोहन श्रेष्ठ, सह कोषाध्यक्ष महेन्द्र कुर्मी रहेका छन भने नन्द किशोर हरिजन, कमल अर्याल, हरिराम धवल, राज नारायण कुर्मी, धनश्याम जैसवाल, असरफ मल्लीक सदस्यमा रहेका छन ।

अधिवेशनले सघंको सल्लाहकारमा बिष्णु प्रसाद भट्टराई, बिरेनद्र सिहं पाण्डे र पत्रकार अशोक पौडेललाई प्रेस सल्लाहकारमा मनोनित समेत गरेको छ । अधिवेशनले दुर्घटना संयोजकमा अध्यक्ष मधु बेल्बासे, उपाध्यक्ष कमल घिमिरे, सचिव योगराज आर्चाय र कोषाध्यक्ष मोहन श्रेष्ठलाई जिम्मावारी दिएको छ ।

सो अवसरमा केन्द्रिय उपाध्यक्ष ठाकुर सापकोटा, महासचिव मुतिm काफले, कोषाध्यक्ष यदु भण्डारी, सदस्य बिष्णु भट्टराई लगायतले सो अवसरमा कार्य समितिको सफलताको शुभकामना दिदै आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार