बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा लक्ष्मी बैकको साखा संचालन हुने भएको छ । बुद्धभुमि नगरपालिकाको नगरबासीको सुविधालाई ध्यानमा राखी बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा बैक संचालनमा ल्याईएको साखा प्रमुखले जानकारी दिएका छन ।
साखाको यही मंसिर ०९ गते एक कार्यक्रम गरी संचालन गरने पनि वहाले बताउनु भयो । मंसिर ०९ गते साखाको औपचारिक उटघाटन गरीने जानकारी गराउदै उक्त दिन सबैलाई बिहान ९.०० बजे लक्ष्मी बैकको कार्यलयमा उपस्थित भईदिन अनुरोध गरेको छ ।
बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गेमा लक्ष्मी बैकको साखा संचालन हुने
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
२५ मिनेट अघि
भारतीय मूलकी नवी पिल्लईलाई नोबेल शान्ति पुरस्कार
९ घण्टा अघि








