गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सवकाे उद्घाटन पुर्व प्रधानमन्त्री नेपाल द्धारा हुने

एघारौं कपिलवस्तु महोत्सवकाे उद्घाटन पुर्व प्रधानमन्त्री नेपाल द्धारा हुने

वैखरी अनलाइन ,मंसिर १४
एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीको उद्घाटन पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्ने भएका छन ।

मंसिर १९ गते बाट बाणगंगा वेलफेयर सोसाईटिको आयोजनामा बुद्ध रंगशालामा हुने महोत्सवको उद्घाटन नेपाल द्धारा हुने भएको महोत्सव संयोजक राजकुमार खाँणले जानाकारि दिए ।

 

युवा लक्षित महोत्सवमा कृषि , पर्यटन तथा उधोगहरु लाई मुख्य आर्कषणमा राखिएको निर्देशक दिनेश क्षेत्रिले बताए ।

सम्बन्धित् समाचार