गृहपृष्ठ खबर लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

धीरज काेरी
कपिलवस्तु,मंसिर २२।
कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं ६ मा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।


श्री माध्यमिक विद्यालय बुटहनियाँ विद्यालयकाे प्रमुख राम बहादुर चाैधरीकाे अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।

विद्यालयबाट सहभागी भएका बालबालिकाहरु प्रथम लक्ष्मी समुह, द्वितीय पार्वती समुह, तृतीय सीता समुह ,सान्तवना सरस्वती समुह र अर्को सान्तवना राधा समुह भएका थिए । विद्यार्थीहरुलाई पुरस्कार दिएर सम्मान गरिएको थियोे ।

लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा ६० जना बालबालिका र किशोर किशोरी लगायत काे सहभागिता रहेेकाे थियो ।

सम्बन्धित् समाचार