गृहपृष्ठ मनोरञ्जन “अञ्जुली” एउटा दुर्लभ श्रृजना जसले रुवाएर पनि मन जित्छ

“अञ्जुली” एउटा दुर्लभ श्रृजना जसले रुवाएर पनि मन जित्छ

सबैको मन मुटुमा बस्न सफल अनि सबैलाई माया सम्मान गर्ने सच्चालोक गायक शिरीस देवकोटाको अञ्जुली सार्वजनिक भएको छ |

नेपाली लोक विधाको क्षेत्रमा कलम चलाउने नेपाली गायक श्राष्ठा देवकोटाको सृजना तथा लयमा धेरै वर्ष अगाडि गाउँघरमा आमाहरूले गाउँने घासे भाका, कोदे भाका ,काने भाका अनि असारमा गाइने वाली भाका सङ्गै सुदुर पश्चिममा गाइने ठाडी भाका समेतको झल्को आउने गरी गन्धर्व भाकासँग गाँसेर गीत श्रृजना भएको छ!!बासुरी,सारङ्गी र आवाज मात्रैको सम्मिश्रण रहेको गीत धेरैको लागि एकदमै नौलो लाग्न पनि सक्छ |

आत्मसन्तुष्टि एबम् पुरानो भाकाको संरक्षणको खातिर यो सृजना श्रृजित भएको हो!! त्यसैगरी शिरीष देवकोटाले लोक सङ्गीतका असली पारखीको मन जित्ने भन्ने कुरामा आशावादी रहेको पनि बताउँछन् !!! गितमा स्मृति शिरिस आरयन शेर किरन र सम्रीकाको अभिनय रहेको छ |

सम्बन्धित् समाचार