गृहपृष्ठ खबर इलाका प्रहरी कार्यलय कृष्णनगरद्वारा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यलय कृष्णनगरद्वारा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.२ स्थित श्री जलमोना इङ्गगलिस बोर्डिङ स्कुलमा इलाका प्रहरी कार्यालयको आयोजनामा ९,१० र ११ कक्षाका बिद्यार्थीहरु, शिक्षक र प्रहरी लगायत ८० जनाको सहभागीतामा “ लागुऔषध ओसारपसार तथा दुर्व्यसनी, साइवर क्राइम, मानब वेचविखन र घरेलु हिंसा तथा सामाजिक हिंसा ” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सम्पन्न गरिएको छ।

साथै विद्यार्थी हरुको उक्त कार्यक्रममा राखेका प्रश्न हरुको सुहाउदो जवाफ पनि दिइएको छ। उक्त कार्यक्रममा इलाका प्रहरी कार्यलय कृष्णनगर कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जनचेतनामुलक प्रशिक्षण दिएका छन् ।

सम्बन्धित् समाचार