गृहपृष्ठ खबर लोकसेवाले माग्यो साढे पाँच सय सुब्बा

लोकसेवाले माग्यो साढे पाँच सय सुब्बा

प्रकाशित मिति:

काठमाडौं : लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा करिब पाँच सय पदमा विज्ञापन आह्वान गरेको छ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार ५४८ पदमा नयाँ भर्ना आह्वान गरेको छ। माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ।

सम्बन्धित् समाचार