वैखरी अनलाइन बुद्धभूमि,
बुद्धभूमि नगरपालिका वडा नम्बर १ बसन्तपुरमा बन्दै गरेको वाल उधान पार्क को कामले तीव्रता पाएको छ ।
पन्च वर्षे योजना रहेको उक्त पार्क दुइ वर्ष विति सक्दा १०% काम मात्र सम्पन्न भएता पनि केहि दिन यता देखि यसको काम तिब्र गतिमा भइ रहेको छ ।
वैखरी अनलाइन सँग कुरा गर्दै बुद्धभूमि नगर कार्यपालिका सदस्य एवम वडा १ सदस्य कमला चौधरीले विविध कारण देखाउदै काम रोकियता पनि अब कामले तिब्रता पाउने प्रतिवदता जनाउनु भएको छ ।
“म लगाएत सम्पुर्ण बसन्तपुर बासीले यसमा सहयोग र सहकार्य गरेका छन अब छिटै पार्क सम्पन्न भएको देख्न पाउनुहुने छ “-कमला चौधरी
वडा कार्यालय भेलाइ , सामुदायिक वन समाजसेवी, वुद्दिजिवी लगायत सम्पुर्ण वडा बासीको साथ र सहयोग रहेको समेत बताउनु भयो ।
बसन्तपुर वाल उधान पार्क निर्माण तिव्र


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसक्रिय बन्दै मनसुन
४ मिनेट अघि
लुम्बिनीका केही भू–भागसम्म मनसुन प्रवेश
१६ घण्टा अघि