गृहपृष्ठ अन्तरास्ट्रिय खबर आईपीएल सञ्चालन गर्ने विषयमा बीसीसीआईले भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने

आईपीएल सञ्चालन गर्ने विषयमा बीसीसीआईले भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने

आईपीएल सञ्चालन गर्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले मंगलबार छलफल गर्ने भएको छ । बीसीआईले मंगलबार सबै ८ वटा फ्रेन्चाइज टिमसँग छलफल गर्ने तयारी गरेको छ । कोरोनाको सतर्कतास्वरुप बीसीसीआईले अहिले कार्यालय पनि बन्द गरेको छ भने कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् । यस्तोमा बीसीसीआईले मुम्बईबाट सबैसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न लागेको हो ।

बीसीसीआईले २९ मार्चदेखि शुरुहुनु पर्ने आईपीएल १५ अप्रिलसम्म स्थगन गरेको छ ।

सम्बन्धित् समाचार