गृहपृष्ठ अन्तरास्ट्रिय खबर विश्वमा कोरोना संक्रमित संख्या १० लाख नजिक पुग्यो, झण्डै ५० हजारले ज्यान गुमाए

विश्वमा कोरोना संक्रमित संख्या १० लाख नजिक पुग्यो, झण्डै ५० हजारले ज्यान गुमाए

प्रकाशित मिति:

विश्वमा झण्डै १० लाख संक्रमितमध्ये दुई लाख ३ हजार १ सय ५५ जना निको भएका छन् भने ४९ हजार एक सय ६० जनाको ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरे इटालीमा १३ हजार १ सय ५५ जनाको ज्यान गएको छ भने स्पेनमा १० हजार ३ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा ५ हजार १ सय १३ जनाको ज्यान गएको छ । चीनमा भने अहिलेसम्म ३ हजार ३ सय १८ जनाको ज्यान गएको छ ।

सम्बन्धित् समाचार