गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुदां ४० घरगोठ जलेर नष्ट (अपडेट)

कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुदां ४० घरगोठ जलेर नष्ट (अपडेट)

कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा करिब साँझ ४ बजेतिर आगलागी भएको हो ।

स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ । आगो किन र कसरी लागेको अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार