गृहपृष्ठ खबर नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी, प्रधानमन्त्री भने बैठक छाडि बाहिरिए

नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी, प्रधानमन्त्री भने बैठक छाडि बाहिरिए

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा छैनन् । बैठक सुरु हुँदा सहभागी भएका उनी आराम गर्न भन्दै बैठकबाट बाहिरिएको स्रोतले बताएको छ । ‘उहाँ जानकारी गराएर बैठकबाट बाहिरिनु भएको हो’ नेकपा स्रोतले भन्यो ।

बैठकले भोलि ११ बजे बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।

सम्बन्धित् समाचार