शिततगंगाका नगरपालिका ६ मा फौजी किरा नियन्त्रणको लागी कृत्रिम बिषदी वडाबाट बितरण गरिएको छ ।
अर्घाखाँची परियोजना अन्तर्गत हरियाली सस्थाको पहलमा सितगगा नगरपालिकाको वडा नम्बर ५ र६ मा मकैबालीमा लागेको फौजी किराको मारमा परेका किसानलाई जैविक बिषादी किसानहरुका लागि बितरण गरिएको हो ।
वाड कार्यलयको सहकार्यमा आज किसानहरु लाई बिषादी निसुल्क बितरन गरिएको हाम्रा सहकर्मी कान्ता बिश्वकर्माले जानकारी दिनु भयो ।
शितगंगा नगरपालिकाका बिभिन्न वडाहरुमा फैजीकिरादे मकैबाली नस्ट पारे पछि वडा नम्बर ५ र ६ ले पनि किरा मार्ने बिषधी बितरण गरेका हुन । पौजीकिराले अहिले मकैबालीमा नोक्सानी गर्न थाले पछि किसानहरु चिन्तीत भएका छन