गृहपृष्ठ अर्थ/वाणिज्य मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि ५ अर्ब ४६ करोड बजेट

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि ५ अर्ब ४६ करोड बजेट

प्रकाशित मिति:

सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै चालु आर्थिक वर्षभित्रै आयोजनाको आधारभुत काम सम्पन्न गरिने घोषणा गरे।

त्यस्तै आगामी आर्थिक वर्षको सुरुआतदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु हुने उनले घोषणा गरे। आगामी आर्थिक वर्षभित्र आधारतभुत स्तरको खानेपानीको सुविधा ९४ प्रतिशत जनतामा पुर्‍याइने उनले बताए।

सम्बन्धित् समाचार