गृहपृष्ठ खबर ५ कोरोना संक्रमित थपिए कपिलवस्तुमा,संक्रमितको संख्या २७०

५ कोरोना संक्रमित थपिए कपिलवस्तुमा,संक्रमितको संख्या २७०

प्रकाशित मिति:

कपिलवस्तुमा आईतवार ५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित २७० जना पुगेका छन ।

थपिएका सबै चार जना महाराजगंज नगरपालिकाका पुरुष हुन् । महाराजगंज नगरपालिका ४ का ३ र ११ का एक जना ( ४०, ३७, ४१ र २५ बर्षका) हुन । यससंगै महराजगंजमा संक्रमितको संख्या ४७ पुगेकौ छ । त्यसैगरी शिवराज नगरपालिका वाड न ५ का बर्ष ३२ का पुरुष १ जना रहेका छन् ।

सम्बन्धित् समाचार