गृहपृष्ठ खबर कपिलवस्तुमा थप ८ जनो कोरोना संक्रमित निको, निको हुनेको संख्या ३२ पुग्यो

कपिलवस्तुमा थप ८ जनो कोरोना संक्रमित निको, निको हुनेको संख्या ३२ पुग्यो

प्रकाशित मिति:

कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । उनीहरु बुद्धभुमी नगरपालिकाका १ जना, यशोधरा गाउँपालिकाका २ जना र कृष्णनगर नगररपालिकाको ५ जना रहेका छन् ।

यससंगै कपिलवस्तुमा निको हुनेको संख्या ३२ पुगेको छ ।

सम्बन्धित् समाचार