गृहपृष्ठ अर्थ/वाणिज्य महाराजगंज नगरपालिका ७ को वडा कार्यालयमा तोडफोड गरी ३५ हजार चोरी

महाराजगंज नगरपालिका ७ को वडा कार्यालयमा तोडफोड गरी ३५ हजार चोरी

प्रकाशित मिति:

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बरं ७ कुशहवाको वडा कार्यालयमा शुक्रवार राति चोरी भएको छ । चोरहरु झ्याल तोडेर कार्यालय भित्र छिेर्का थिए । उनीहरुले दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले बताए ।

एकान्तमा रहेको वडा कार्यालयमा तोडफोडे गरिएको बिषमया खबर गरेका थिए । कार्यालयको दरामा राखीएको मालपोल दस्तुर र राजस्वबाट संकलन भएको नगर रु ३५ हजार चोरी भएको वडा सचिव राकेश चौवेले बताए एक महिना देखी संकलन भएको राजस्व वडा कार्यालयमै राखीएकोले सेनेटाईजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेले बताए ।

प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवस्तावले घटनाको अनुसंधान र चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको बताए ।

सम्बन्धित् समाचार