गृहपृष्ठ Featured पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग बनाएको टिकटक भिडियो भाइरल (भिडियो सहित )

पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग बनाएको टिकटक भिडियो भाइरल (भिडियो सहित )

 

पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो भाइरल भएको छ ।

थाइल्याण्डमा रहनुभएकी शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल भएको हो । उहाँहरुको टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रशंसासहित लाइक र शेयर गरेका छन् ।

लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उहाँहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । कमेन्ट गर्नेहरुले सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

पूर्व युवराज पारस शाहले पनि ‘मेरो परिवार भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गर्नुभएको छ ।

 

सम्बन्धित् समाचार