आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
नेपालमा संक्रमित संख्या १२७७२ पुग्यो, थप ४६३ जनामा कोरोना पुष्टि
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन
१ दिन अघि








