गृहपृष्ठ Featured पुर्खे बाले लकडाउनमा ल्याए तिजगित “श्रीमान श्रीमति काण्ड ”

पुर्खे बाले लकडाउनमा ल्याए तिजगित “श्रीमान श्रीमति काण्ड ”

प्रकाशित मिति:

तिज आउन केहि समय बाँकी रहदा तिजका गितहरु आउने क्रमहरु जारी छ। यसै क्रममा हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘ पुर्खे बा ” र नारायण केशीको संयुक्त  तिज गित ” श्रीमान श्रीमती काण्ड ”  सार्वजनिक भएको छ ।

पछिल्लो समयमा कोरोनाका कारण लकडाउनमा घरमा बस्दा बस्दै तिज आउँन  लागिरहदा तिजमा लगाउन सुन लगायतका कुराहरु माग गरेको बुढा र बुढीको संवादलाई प्रस्तुत गरिएको छ । पुरुषोत्तम भण्डारी पुर्खे बाको निर्देशनमा तयार भएको गित शब्द पनि उनकै रहेकाे छ ।

गितमा स्वर सुक्देभ अधिकारी , प्रतिमा अर्याल र मिलन भुसालको रहेको छ। पुर्खे बा हास्य कलाकारका रुपमा लोकप्रिय रहेका छन ।

सम्बन्धित् समाचार