कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा शिवसना सेना कपिलवस्तुले राके जुलुस निकालेको छ । “राजा आउ देश बचाँउ” भन्दै चार नः जितपुरको चोकमा उनीहरले नाराबाजी गर्दै राके जुलुस निकालेका हुन ।

देशमा भ्रष्टचार बढदै गएको र आम नागरिकले राजा चाहेको भन्दै जिल्लाका बिभिन्न स्थानका युवाहरु जम्मा भई नाराबाजी निकालेको शिवसेनाका अनिल ठकुरीले जानकारी दिए ।








